काठमाडौं । २०१८ को सुरुको ३ महिनामा करिब साढे २ लाख पर्यटकले नेपाल भ्रमण गरेको छ । नेपाल आउने पर्यटकले आरोहण, ट्रेकिङ तथा ट्राभल्समा रुचि राख्ने गरेको पर्यटन र्बोडले जानकारी दिएका छन । बसन्त यामको यो सिजनमा सगरमाथा आरोहण गर्ने तथा बिभिन्न हिमालको आरोहण गर्ने क्रम संगै नेपालमा पर्यटकको भिड लागेको पर्यटन बोर्डका प्रवक्ता सरद…