Logo

काठमाडौं महानगरले सुरु गर्यो निजी विद्यालयको अनुगमन, बढि शुल्क लिए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयको अनुगमन सुरु गरेको छ । नयाँ शैक्षिकशस्त्र सुरु भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि कामपाले अनुगमनलाई तीव्रता दिएको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए । ‘वैशाख महिना भर्ना लिने महिना हो यो समयमा कामपाले नियमित रुपमा अनुगमन गर्ने छ,’ उनले…