Logo

सिद्धार्थ बैंकले सवा अर्ब कमाउँदा एभरेष्ट बैंकले कमायो पौने २ अर्ब, कसको इपीएस कति ?

काठमाडौं । चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा एभरेष्ट बैंक र सिद्धार्थ बैंकले आफ्नो नाफामा सुधार गरेका छन् । आजै वित्तीय विवरण सार्वजकि गरेको दुबै बैंकले आफ्नो नाफामा सुधार गरेका हुन् । एभरेष्ट बैंकले चालू आबको पहिलो ९ महिनामा १ अर्ब ८० करोड ३४ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ । यो नाफा गत आबको सोही…