काठमाडौं । काठमाडौंका ६ स्थानमध्ये ३ स्थानको फ्री वाइफाइ जडान गर्नको लागि लेआउट डिजाइनको काम सकिएको छ । काठमाडौं महानगरपालिका र वल्र्डलिङकको सहकार्यमा काठमाडौंका ६ ओटा स्थानमा राख्ने भनिएको फ्री वाइफाइको ३ स्थानमा लेआउटको काम सकिएको कामपाले जानकारी दिएको छ । कामपाले सो कार्यका लागि केहिदिन अघि इन्टरनेट सेवा प्रदायकसँग ६० दिनभित्र वाइफाइको कार्य सम्पन्न…