काठमाडौं । जेसीबीब्रान्डका एमएडब्लु अर्थमुभर्सले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउने भएको छ । निर्माण कार्यको तीव्रता सँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु…