Logo

मारवाडी महोत्सवको तयारी पूरा, शनिबारदेखि भृकुटीमण्डपमा

काठमाडौं । मारपाडी महोत्सवको तयारी पूरा भएको छ । राजधानीको भृकुटीमण्डपमा हुन लागेको सो महोत्सव आगामी शनिबार हुने भएको हो । आयोजकका अनुसार यो महोत्सव मारवाडी कला, संस्कृति, वेशभूषा, परम्परा एवं परिकारको सोकेस हो ।महोत्सव परिकल्पनाकार रेशकुमार सरियाका अनुसार महोत्सवको खास उद्देश्य मारवाडी कला, संस्कृति, वेशभूषा र परम्परालाई आम जनसमुदायलाई देखाउनु हो, । निःशुल्क प्रवेश…