Logo

प्राइम बैंकको ६१ औं शाखा रसुवाको कालिकास्थानमा, थप १५ शाखा विस्तार गर्दै

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो ६१ औं शाखा रसुवामा संचालनमा ल्याएको छ । बैंकले आज रसुवाको कालिका गाउँपालिका कालिकास्थान, घुम्तीबजारमा शुक्रबारदेखि सञ्चालनमा आएको हो । बैंकका सञ्चालक गजेन्द्र विष्टले एक समारोहकाबीच सो शाखाको उद्घाटन गरेका हुन् । यस क्षेत्रमा वाणिज्य बैंकहरुका शाखा नभएकोले बैंकले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने जानकारी सो अवसरमा…