काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारीत गरेको छ । उक्त प्रस्तावसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पूग्ने कम्पनीले जानकारी दिएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको…