Logo

ग्लोबल आइएमईको शाखा गोरखा र नवलपरासीमा, १४ वटै अञ्चलबाट बैंकिङ सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बिहीबार गोरखा बजारमा रहेको गोरखा शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको जिल्ला समन्वय समितिका सभापति अशोक गुरुङ र बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त उदघाटन गरेका छन । साथै सोही शाखामा खोलिएको एटिएम सेवाको भने गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उदद्धाटन गरेकी छिन । शाखाको उदघाटन गर्दै बैंकका…