Logo

सेयरसंसारले ल्यायो एसएस प्रो सफ्टवेयर, लगानीकर्ताको कन्फिडेन्स पनि नाप्न सकिने

काठमाडौं । शेयरसंसार डटकमले एसएसप्रो नामक सफ्टवेयर सार्वजनिक गरेको छ । उक्त सफ्टवेयरमा लगानी गर्नका लागि आवश्यक पर्ने कम्पनीहरुको आर्थिक विवरणहरु, लाईभ चार्ट सफ्टवेयर, वाचलीस्ट, पोर्टफोलियो जस्ता विशेषता रहेका छन । यसका साथै उक्त सफ्टवेयरमा नेपालमै पहिलो पटक लगानी क्यालकुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको छ । सफ्टवेयरमा कम्पनीको वित्तिय अनुपातहरु, बजारको…