Logo

अलिबाबाबाट राजिनामा दिएर शिक्षक बन्दै ज्याक मा, ड्यानिएललाइ नया अध्यक्ष बनाउने

काठमाडौं । अलिबाबाका सह संस्थापक ज्याक माले कम्पनीको कार्यकारी अध्यक्षबाट राजिनामा दिँदै  शिक्षक बन्ने जानकारी दिएका छन । उनले आफु शिक्षलाई माया गर्ने बताउँदै शिक्षक बन्ने घोषणा गरेका हुन । उनले अध्यक्षबाट राजिनामा दिने बित्तिकै कार्यकारी अध्यक्षमा डेनियल झेङ नियुक्त हुने भएका हुन । नवनियुक्त झेङले आफ्नो पद भने २०१८ डिसेम्बर १० मा मात्रै सम्हाल्ने…