Logo

तामाकोशीको सेयर आवेदन समय एक हप्ता थप, हाल सम्म १ लाख ६७ हजार आवेदन

काठमाडौं । माथिल्लो तामाकोशीको सेयर आवेदन समय थप भएको छ । दोलखाबासीलाई सेयर आवेदनमा समय अपुग भए पछि नेपाल धितोपत्रबोर्डले एक हप्ताको समय थप गरेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएको छ । थप भएको समय अनुसार भदौ २१ गते सम्म जिल्लाबासीले सेयर आवेदन दिन पाउने भएको हो । स्थानीयबासी र जिल्ला समन्वय समितिको अनुरोधमा…