सपोर्ट माईक्रोफाईनान्सको सिईओमा कुलमणी तिमिल्सीना नियुक्त

support-microfinance

काठमाडौं । इटहरी स्थित सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणी तिमिल्सिना नियुक्त भएका छन ।

बैंकको संचालक समितिको असार ८ गते बसेको बैठकले उनलाई उक्त संस्थाको सिईओ नियुक्त गरेको हो । विराटनगर ३ मोरङका उनी इटहरीको उक्त संस्थाको सिईओमा नियुक्त भएका हुन ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status