Logo

नाडा अटो शोका स्किम : आन्तरिक भ्रमणदेखि विदेशको टुर, कुन सवारी किन्दा कुन देश भ्रमण ?

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नेपाल अटोमोवाईल्स डिलर एशोसिएशन (नाडा) शो २०१८ मा विभिन्न कम्पनीहरुले दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधन खरिद गर्ने ग्राहकहरुका लागि विभिन्न स्किमहरु ल्याएका छन । विभिन्न कम्पनीहरुले आफ्ना सवारीसाधनप्रतिको आकर्षण बढाउनका लागि आकर्षक उपहारका साथै विभिन्न स्किमहरु ल्याएका हुन । नाडामा विभिन्न कम्पनीका गाडी, मोटरसाईकल तथा स्कुटरमा यस्ता स्किमहरु रहेका…