काठमाडौं । सिम्रिक एयरले जहाजमा आफु खुसी पार्टपुर्जा प्रयोग गरे पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानमा रोक लगाएको छ । प्राधिकरणले स्वीकृत नगरेका पाटपुर्जा प्रयोग गरेको भन्दै जहाज उडानमा रोक लगाएको हो । कम्पनीले बिचक्राफ्ट जहाजमा प्रयोग हुने पाटपुर्जा मनोमानी प्रयोग गरी हवाई सुरक्षामा गम्भीर असर गरेको भन्दै प्राधिकरणले मंगलबारबाटै ग्राउन्डेड गर्ने निर्णय गरेको…