काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापा ईलामका मालपोत कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै झापाको दमक मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो । दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ भदौ ०१ गते झापा मालपोत कार्यालयका कार्यालय प्रमुख…