Logo

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, ३ ओटा गाडी पूर्णरुपमा क्षति

काठमाण्डौ । काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार बिहान साढे ११ बजे आगलागी भएको हो । आगलागी भएको करिब २ घण्टा पछि नियन्त्रणमा आएको बालाजु उद्योग वाणिज्य संघको अध्यक्ष देवराज तामाङले जानकारी दिएका छन । उनका अनुसार काठमाण्डौ महानगरपालिका र नेपाली सेनाका दमकलको आगो…