Logo

निगमको जहाजले तोकिएकै समयमा जापान उडान गर्ने, टिकट बिक्री भने शुन्य

काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ गतेबाट जापान उडान गर्ने निश्चित भए पनि टिकट भने न्युनमात्रै बिक्री भएको जनाएको छ । निगमका एक उच्च श्रोतका अनुसार टिकट बिक्री भने सन्तोष जनक नरहेको पाईएको हो । एक पटक काठमाडौं–जापान उडान गर्दा कम्तिमा पनि ५० देखी ६० लाख रुपैयाँ खर्च हुन्छ । तर निगमले टिकट बिक्री…