काठमाडौं । गत हप्ता देखि ओरालो लागेको सुनचाँदीको मूल्य साताको पहिलो दिनमा समेत ओरालो लागेको छ । साताको पहिलो दिन आईतबार सुन प्रति तोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार भएको सुन आईतबार ५ सय रुपैयाँले घटेर ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन…