काठमाडौं । मौसम खराबीका कारण लुक्ला उडान स्थगित गरिएको छ । सोमबार लुक्लाको मौसम खराबीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने सबै एयरका उडान बन्द गरिएका हुन । लुक्ला मा हाल बादल लागिरहेको र पानी पनि पर्ने सम्भावना भएकाले काठमाडौंबाट तथा देशका अन्य स्थानबाट त्यहाँ उडान हुने विमान उक्त स्थानमा जान नसकिरहेको विमानस्थल स्रोतले जानकारी दिएको…