Logo

दोस्रो दिन पनि दोहोरो अंकले ओर्लियो नेप्से, संस्थापक सेयरले बढायो कारोबार

काठमाडौं । साताको दोस्रो दिन पनि नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय ओरालो लागेको बजार अन्तमा ९ दशमलव ५४ अंकले घट्न पुगेको हो । दोहोरो अंकले घटेको बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ओरालो लागेको छ । सोमबार जिवन…