काठमाडौं । सरकारले भ्रमणवर्ष २०२० मनाउँदै गर्दा ठूला होटल तथा रेष्टुँरामा लगानी भने घट्दै गईरहेको छ । २०२० लाई भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक भित्र्याउने सपना बुन्दै गर्दा होटल तथा रेष्टुँरामा भने लगानी घट्दै गईरहेको छ । कम्पनी रजिष्टारको कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार अघिल्लो महिनामा अर्ब रुपैयाँ अधिकृत पुँजी भएका होटल संचालनको…