काठमाडौं । नेपालमा ट्रेडमार्क चोरीको समस्या बढिरहेको बेला उद्योग विभागले विदेशी कम्पनीको पक्षमा फैसला गर्ने भएको छ । कुनै पनि विदेशी कम्पनी नेपालमा आउन लागेको अवस्थामा नेपालीले कुनै एउटा कम्पनी खडा गरी ट्रेडमार्क चोरी गरी दुख दिने क्रम बढेको थियो । तर, लगानी सम्मेलन नजिकिँदै गर्दा उद्योग विभागले भने ट्रेडमार्क चोरी गर्ने नेपाली कम्पनीहरुको त्यस्ता…