काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि बैंकका ग्राहकले बैंकको सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख…