काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ । निगमले शुक्रबार एक सुचना जारी गर्दै ग्याँसको प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको हो । निगमले ग्याँसको मूल्य २५ रुपैयाँ घटाएसँगै अब उपत्यकामा उपभोक्ताले ग्याँस प्रतिसिलिण्डर १ हजार ३ सय ५० रुपैयाँमा पाउने भएका छन । त्यस्तै…