Logo

सगरमाथाको द्वार जिरीमा हिलारी र सेर्पाको शालिक, विश्व पर्यटन दिवसको अवसरमा अनावरण

काठमाडौं । प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको शालिक अनावरण हुने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा दोलखाको पर्यटकिय नगरी जिरीमा हिलारी र सेर्पाको शालिक अनावरण गर्ने गरि सबै तयारी पूरा भएको जिरी नगरपालिकाका मेयर टंक जिरेलले जानकारी दिएका छन । जिरेलका अनुसार विश्व पर्यटन दिवसको अवसरमा पूर्व प्रधानमन्त्री एवं…