Logo

औद्योगिक व्यवसायिक ऐनको छुट आयकर ऐनले हटाउन नसक्ने, भ्याटको थ्रेसहोल्ड घटाउने मनस्थितीमा अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायमा औद्योगिक व्यवसाय ऐनले दिएको छुटलाई आयकर ऐनले नहटाउने बताएका छन । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंको उद्घाटन समारोहमा बोल्दै उनले यस अघि औद्योगिक व्यवसाय ऐनले दिएको छुटलाई आएकर ऐनले नहटाउने स्पष्ट पारेका हुन् । व्यवसायीहरुले आयकर ऐन आउँदा यस अघि औद्योगिक व्यवसाय ऐनले दिएको छुट सुविधा कटौती…