काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । स्वदेशको समृद्धि र लगानीमैत्री वातावरणलाई प्रथमिकता दिँदै उनले शुक्रबार आफ्नो उमेद्वारीको घोषणा गरेका हुन् । यस अघि उनी वर्तमान कार्यसमितिमा रहेर काम गरिसकेका छन । जर्मन तथा युरोपका विभिन्न देशहरुका होटेलमा लगानी गरेका पन्तले नेपालका जलविद्युत, बैंकिङ र सिमेण्ट उद्योगमा…