काठमाडौं । यो वर्षको कक्षा ११ को नतिजा प्रकाशित भएको छ । मंगलबार बिहान १० बजे बसेको राष्ट्रिय परीक्षा बोर्डलेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेलगत्तै नतिजा सार्वजनिक गरिएको हो । यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन,…