Logo

एनआइसी एशिया रेमिटको जापानबाट रेमिट्यान्स सेवा शुरु, २ नयाँ शाखा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंक र जापानको ओके रेमिटबीच सम्झौता भएको छ । ओके रेमिट जापानको सहकार्यमा ईनवार्ड रेमिट्यान्स सेवा सुरु गर्नेगरी उक्त कम्पनीसँग बैंकले सम्झौता गरेको हो । मंगलबारदेखि बैंकले उक्त रेमिटको सहकार्यमा जापानबाट रेमिट्यान्स गर्न सकिने गरी सेवा सुरुवात गरेको छ । सम्झौता अनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा…