Logo

एनआईसी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत जीवन बीमा खरिद

काठमाडौं । एनआईसी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कम्पनीका कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत ग्राहकले कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन । बैंकले २ सय ८१…