Logo

मन्त्रीले दिएको डेटलाईन भित्र रेलमार्गको डीपीआर निर्माण गर्न सकिँदैन : विभाग

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न ७ देखी ८ महिना लाग्ने भएको छ । अप्रिल अन्तिमबाट सो रेलमार्गको डीपीआरको काम सुरु गर्ने भए पनि भौतिक पूर्वाधारको तथा यातायातमन्त्री रघुवीर महासेठले दिएको डेटलाईन भित्र तयार गर्न नसकिने रेल विभागले जानकारी दिएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘कहिले समय मिल्दैन,…