Logo

ग्लोबल आइएमई बैंक र नेपाल खुला विश्वविद्यालयबीच सम्झौता, मोबाईलमार्फत शुल्क बुझाउन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल खुला विश्वविद्यालयबीच सम्झौता भएको छ । विश्वविद्यालयका कुल सचिब कमल ढकाल र बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार बैंकमा खाता खोले पछि विद्यार्थीहरुले बैंकको मोबाइल एप्लीकेशन तथा अनलाइन बैंकिङमार्फत शुल्क तिर्न सक्नेछन् । बैंकले १४५ शाखा, ३० एक्सटेन्सन तथा राजश्व…