Logo

स्वावलम्बन लघुवित्तको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितलाई राहत वितरण

काठमाडौं । स्वावलम्बन लघुवित्तले बाराको हावाहुरी पिडित घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । बाराको फेटा गाउँपालिकाको पुरैनिया र भर्वलिया तथा प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी गाँउमा आएको विनासकारी हावाहुरी पिडितलाई ४ लाख ६० हजार रुपैयाँ नगद राहत वितरण गरेको हो । संस्थाले हावाहुरीबाट घर भत्किएर हाल सार्वजनिक स्थानमा बस्दै आएका, घरमा रहेको खाद्यान्न तथा लत्ता, कपडा…