Logo

साझाले थप्यो २० नयाँ शहरी बस, केही दिनमै काठमाडौं आईपुग्ने

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बसहरु ल्याएको हो । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको सेयर खरिद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद गरेको हो । उनले भने,…