काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले जारी गरेको आईपीओमा दोस्रो दिनमै सवा १ गुणा बढिले आवेदन दिएका छन । कम्पनीले बुधरबार सर्वसाधारणका लागि १३ लाख ६६ हजार २ सय कित्ता आईपीओ छुट्याएकोमा उक्त दिनको साँझसम्म १६ लाख ७० हजार ७ सय कित्ताका लागि आवेदन प्राप्त भएका हुन । कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण…