काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली एक डिम्याट खाता’ योजना संचालन गर्ने भएको छ । नयाँबर्ष २०७६ लाई लक्षित गर्दै क्यापिटलले सो अभियान संचालन गर्ने भएको हो । एनआईसी एशिया क्यापिटलले डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि एक नेपाली, एक डिम्याट खाता अभियान संचालन गर्ने छ । क्यापिटलले सोहि अभियानलाई…