काठमाडौं । जगदम्बा मोटर्सको टिभिएस दुई पाङग्रे सवारी साधनले म्यासेन्जिंग एप्लिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढि उत्साह थप्ने उद्देष्यले उक्त योजना सार्वजनिक गरेको हो । यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्नेछ । विजेताहरु…