Logo

३ बर्षमा ४०६४ होटल रेष्टुँरा दर्ता, अर्ब माथीका ४ ओटा मात्रै

काठमाडौं । पछिल्लो ३ बर्ष यता ४ हजार ६४ होटल लज तथा रेष्टुँरा दर्ता भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्याङ्क अनुसार २०७४ बैशाख देखी ०७६ असोज अन्तिमसम्म आईपुग्दा ४ हजार ६४ होटल लज तथा रेष्टुँरा दर्ता भएको छ । जस मध्ये २०७४ बैशाखदेखि चैत सम्ममा १ हजार २ सय ९६ होटल लज तथा रेष्टुँरा…