Logo

सबै नेपालीको बैंक खाता अभियान सुरु, नयाँ खाता खोल्दा १ सय रुपैयाँ पाईने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि सबै नेपालीको बैंक खाता अभियान सुरु गरेका छन । प्रधानमन्त्री ओलीले चालु आर्थिक बर्षको बजेटमा उल्लेख भएअनुसार नयाँ बर्षको अवशर पारेर सबै नेपालीको बैंक खाता अभियानको सुरुवात गरेका हुन । उक्त अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् । अभियानमा खाता…