काठमाडौं । दुई खर्ब भन्दा बढी लगानीमा ९१९ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त जलविद्युत आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका हुन । चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको दुई दिवसीय राजकीय भ्रमणमा क्रममा आईतबार ती आयोजना निर्माण गर्नेसम्बन्धी…