Logo

नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच व्यवसायिक सहकार्यका लागि सम्झौता

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बीमा व्यवसायमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा माछापुच्छ्रे बैंकका अनुसन्धान तथा व्यापार पोर्टफोलियो विभागका प्रमुख कुमार ज्ञवाली र नेपाल माइक्रो इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसिईओ) अनिल राज गिरीले हस्ताक्षर गरेका हुन्। सहकार्य अन्तर्गत नवीन बीमा उत्पादनहरूको विकास, संयुक्त बजारीकरण अभियानको प्रवर्द्धन तथा सेवाप्रवाहलाई सरल, प्रभावकारी…