Logo

आइपीएल विजेता बैंग्लोरले पायो ट्रफीसहित २० करोड भारु प्राइज मनि, खेलाडी पनि मालामाल

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ च्याम्पियन बनेको छ । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८ औं सिजनको उपाधि जितेको हो । आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको भएपनि पञ्जाबको ट्रफी जित्ने धेरैको अपेक्षा थियो तर नतिजा उल्टो भयो । उपाधि जिते पछि आरसीबीले २० करोडको…