Logo

एनआईसी एशियाले गर्याे ३ बैंकसँग सम्झौता, बैंकका ग्राहकलाई सेवामा छुट

काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन ३ अस्पतालसँग सम्झौता गरेको छ । बैंकले मंगलबार विभिन्न कार्यक्रमका बीच ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंका बीच सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई उक्त…