काठमाडौं । मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ (NS:49/Marked Ordinary Portland Cement) द्वारा सम्मानित भएको छ । यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएसरआईएसओ ९००१ः२०१५ (NS/ISO 9001:2015) र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओ।पी।सी। सिमेन्ट ९ग्राइन्डिङ र प्याकिङ० को लागि एनएसरआईएस।ओ १४००१ः२०१५ (NS/ISO 14001:2015) द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल…