Logo

राष्ट्रिय वाणिज्य बैकको शाखा सुनसरीको पानवारीमा, शाखा संख्या २१९ पुग्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले सुनसरीको पानवारीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरेका हुन । विस्तारित शाखासँगै बैंकको शाखा संख्या २ सय १९ पुगेको छ । मुख्य मन्त्री राईले रावा बैंकले सो क्षेत्रमा शाखा विस्तार गरी जनतालाई बैंकिङ सेवा दिन सबैभन्दा…