सिजीको लक्की ड्र सार्वजनिक, तीन जोडीलाई थाईल्याण्ड घुम्ने अवसर

CG

काठमाडौं । सिजीको चाडपर्व लक्षित नयाँ स्किम अन्तरगत ३ जोडीले थाईल्याण्ड घुम्ने अवसर प्राप्त गरेका छन् ।

कम्पनीले यसपटकको दशैतिहार लक्षित ‘सि.जी संग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसिँग’ नामक स्किमको दोस्रो चरणको लक्की–ड्र अन्तरगत भाग्यशाली ३ जोडीले उक्त अवसर प्राप्त गरेका हुन् ।

Bajaj Pulsar Bizkhabar
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी आफ्नै त्रिपुरेश्वर स्थित सोरुममा सम्पन्न गरेको लक्की ड्रमा पोखराका सत्यराज कडेल, धादिङका छन्द बहादुर शेन र रुपनदेहिका धनपति न्यौपाने पोखरा घुम्न जाने अबसर प्राप्त गरेका हुन् ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status