Logo

सिजीको लक्की ड्र सार्वजनिक, तीन जोडीलाई थाईल्याण्ड घुम्ने अवसर

सिजीको लक्की ड्र सार्वजनिक, तीन जोडीलाई थाईल्याण्ड घुम्ने अवसर



काठमाडौं । सिजीको चाडपर्व लक्षित नयाँ स्किम अन्तरगत ३ जोडीले थाईल्याण्ड घुम्ने अवसर प्राप्त गरेका छन् ।

कम्पनीले यसपटकको दशैतिहार लक्षित ‘सि.जी संग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसिँग’ नामक स्किमको दोस्रो चरणको लक्की–ड्र अन्तरगत भाग्यशाली ३ जोडीले उक्त अवसर प्राप्त गरेका हुन् ।

कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी आफ्नै त्रिपुरेश्वर स्थित सोरुममा सम्पन्न गरेको लक्की ड्रमा पोखराका सत्यराज कडेल, धादिङका छन्द बहादुर शेन र रुपनदेहिका धनपति न्यौपाने पोखरा घुम्न जाने अबसर प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL