काठमाडौं । सरकारले फुकोट कर्णाली अर्ध जलाशाययुक्त आयोजनाको लागि जग्गा अधिग्रहण गर्ने भएको छ । उक्त जग्गा अधिग्रहणको लागि पुरै जग्गाधनीलाई ७५ प्रतिशत र आंशिक जग्गाधनीलाई ६६ प्रतिशत मुआब्जा दिने गरि निर्णय भएको सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बासकोटाले जानकारी दिएका छन । उनले बिहीबार नियमित पत्रकार भेटमा बोल्दै उक्त कुरा बताएका हुन ।…