Logo

यसकारण रोकियो प्राधिकरणको अध्यक्ष चयन प्रक्रिया, २९ गते अन्तिम कार्ययोजना पेश

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा रिक्त रहेको अध्यक्ष चयनको प्रक्रिया तत्कालका लागि रोकिएको छ । प्राधिकरणमा अध्यक्ष पदको दावि गर्नका लागि विभिन्न १२ जनाले आवेदन दिएपनि उनिहरुको उम्मेदवारी छनोट गत १८ गते सकिसक्नुपर्नेमा तत्कालका लागि रोकिएको संचार तथा सुचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । तर आवेदन दिएका १२ जनामध्य १ आवेदक सुरेश कुमार कार्कीकी…