Logo

सिटी सेन्टरको विन्टर फेष्ट विथ म्यासिभ सेल घोषणा, सेल अवधिभर ८० प्रतिशत छुट

सिटी सेन्टरको विन्टर फेष्ट विथ म्यासिभ सेल घोषणा, सेल अवधिभर ८० प्रतिशत छुट



काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ । सेन्टरले नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्षलाई लक्षित गरी ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको हो ।

laxmi

विन्टर फेष्टको अवसरमा ग्राहकहरुलाई ८० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जानकारी दिएको छ । साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुट समेत पाउने भएको छ ।

युवा वर्गलाई लक्षित गरी ल्याइएको उक्त कार्यक्रममा मनोरञ्जनात्मक गेममा आकर्षक उपहार प्रदान गरिनेछ । अनुप्रस्थ, प्mयुजन मन्त्र, मेलोडिक किज, रागमानी तथा जिंगल बेल्सलगायतका ब्याण्डहरुको लाइभ प्रस्तुतीसमेत रहने सेन्टरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL